ओली आज कञ्चनपुर जाँदै , जनसभालाई सम्बोधन गर्ने
भदौ १५, २०७९काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा बुधबार कञ्चनपुर जाँदैछन्। सदरमुकाम महेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओली त्यसतर्फ जान लागेका हुन्। महेन्द्रनगरको स्मारक चोकमा कार्यक्रम आयोजना गरिएको छ। निर्वाचनको सरगर्मी बढेसँगै शीर्ष नेताहरुको दौडधुप पनि बाक्लिएको छ। एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टका अनुसार आजक
सबै पढ्नुहोस