प्रधानमन्त्री देउवा र प्रचण्डबिच भेटवार्ता
भदौ १९, २०७९काठमाडौँ- सत्ता गठबन्धनमा सिट बाँडफाँडको सकस भइरहँदा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको छलफल सीट बाँडफाटमा केन्द्रित भएको जनाएको हो। काँग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँड कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्
सबै पढ्नुहोस