चोलेन्द्र शम्शेर जबराको बयान शुरु
भदौ १६, २०७९काठमाडौँ- महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान शुरु भएको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान शुरु भएको हो । महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि जबरासँग समितिले बयान लिन शुरु गरेका छन् । बुधबार उनीमाथिका ४३ प्रश्नहरुमध्ये चार वटाको जवाफ दिएका थिए । बाँकी प्
सबै पढ्नुहोस