२०८२ बैशाख २५, बिहिबार
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ । ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved