आजदेखि सेना, प्रहरी, कैदीको मतदाता नामावली संकलन
असोज ६, २०७९काठमाडौं- प्रतिनिधि सभा निर्वाचन, समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नामावली आजदेखि संकलन सुरु गरिने भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नाम संकलन गर्न थालिएको हो । सर्वोच्चले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीब
सबै पढ्नुहोस