राष्ट्रपतिको पक्षमा एमाले अखिलको प्रदर्शन
असोज ५, २०७९काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रदर्शन गरेको छ । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर ठिक गरेको भन्दै राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरुले सरकारविरुद्ध चर्को नाराबा
सबै पढ्नुहोस