डा. केसी आफ्नै खर्चमा काठमाडौँ आउन तयार
असोज ५, २०७९काठमाडौँ- डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौँ आउने भएका छन् । मंगलबार सरकारले केसीलाई लिन हेलिकप्टर पठाएको थियो । तर, सरकार अपहरण गर्ने नियत र शैलीमा प्रस्तुत भएको भन्दै उनी आउन मानेका थिएनन् । केसीले आफूलाई जबर्जस्ती गरे सह्य नहुने भन्दै आउन नमानेपछि सेनाको हेलिकप्टर फर्किएको थियो । आज भने उनी आफ्नै खर्चमा आउन तयार भएका हुन्
सबै पढ्नुहोस