सरकार चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्छ : गगन थापा
असोज १४, २०७९काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले डेंगुको प्रकोप नियन्त्रणमा सरकारले केही पनि गर्न नसकेको भन्दै आलोचना गरेका छन् । आफ्नै पार्टी नेतृत्वको सरकारको काममा पटक्कै चित्त नबुझेको उनले बताए । ‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने थियो । सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,’ आज काठमाडौँको चाबहिलमा आयोजित एक कार्य
सबै पढ्नुहोस