नागरिकता विधेयकमा अल्मल्याएर संविधान कमजोर बनाउन खोजिँदैछ : गृहमन्त्री खाँण
असोज १०, २०७९काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना सबैले गर्नुपर्ने बताएका छन् । अहिले संविधानमाथि सबैतिरबाट प्रहार गर्ने कोसिस भइरहेको उनले बताए । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरणमा अल्मल्याएर संविधानलाई नै कमजोर बनाउन खोजिएको टिप्पणी गरे । संविधान कमजोर हुँदा लोकतान्त्रिक गणत
सबै पढ्नुहोस