आज के कस्ता गाडी चलाउन पाइन्छ ?
मङ्सिर ४, २०७९काठमाडौं - आज आम चुनावको दिन भाडाका गाडी चलेका छैनन् । आज तोकिएका गाडी मात्रै सञ्चालन गर्न पाइने नियमअनुसार धेरै गाडी नचलेका हुन् । दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सेवाका गाडी निर्बाध रूपमा चलाउन पाइने आयोगले जनाएको छ । आज बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने गाडी, दमकल, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र
सबै पढ्नुहोस