आफूले गरेका सात सङ्कल्प पुरा गरे : मन्त्री गहतराज
मङ्सिर १, २०७९काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले संसदमा निर्वाचित भएपछि सातवटा सङ्कल्प पुरा गरेको बताएका छन् । पहिलो कार्यकालका लागि निर्वाचित हुँदा अथकले निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तीमा २ पटक अन्तरक्रिया गर्ने, यसक्षेत्र विद्यालय भवनबाट टिनको छानो विस्थापन गर्ने, राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालले जोड्ने तथा राप्ती सोनारी र नरैनापुरमा विद्युतीकरण
सबै पढ्नुहोस