×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

निर्वाचन आयोगको निर्देशन- सामान्य विवादमा मतदान स्थगित नगर्नु

निर्वाचन आयोगको निर्देशन- सामान्य विवादमा मतदान स्थगित नगर्नु

मङ्सिर ४, २०७९

काठमाडौँ- निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । सामाजिक सन्जाल फेसबुकमा निर्वाचन आयोगले एक स्टाटस लेख्दै यो निर्देशन दिएको हो ।  आयोगले स्थगित भएका स्थानहरुको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ बजेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको हो । पछिल्लो समय विभिन्न राजनीतिक दल, उम्मेदवार

सबै पढ्नुहोस