×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जुम्लामा ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

जुम्लामा ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

जुम्ला- जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाहीले अग्रता लिएका छन् । १०० मत गन्दा उनले ६९ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गर्दा नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस्