पराजयलाई सहर्ष स्वीकार्छु : कमल थापा
मङ्सिर ८, २०७९काठमाडौँ- नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् । मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापा नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिइरहेकी छन् । डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाएका छन् । थापाले सामाजिक सन
सबै पढ्नुहोस