समानुपातिकको एक करोड एक लाख ७५ हजार ८९५ मत गणना हुँदा कसको कति मत?
मङ्सिर १५, २०७९काठमाडौं- प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । बिहीबार बिहान ६ः५० सम्मको मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । एक करोड एक लाख ७५ हजार ८९५ मतगणना हुँदा एमालेले २७ लाख २२ हजार ८३३ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । उसले ११
सबै पढ्नुहोस