×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादीका मन्त्री र सांसदहरुको सचिवालयमा सहिद तथा बेपत्ता परिवारलाई प्राथमिकता दिइने

माओवादीका मन्त्री र सांसदहरुको सचिवालयमा सहिद तथा बेपत्ता परिवारलाई प्राथमिकता दिइने

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीका मन्त्री र सांसदहरुको सचिवालयमा कर्मचारी नियुक्त गर्दा सहिद तथा वेपत्ता परिवारलाई प्राथमिकता दिन निर्देशन दिएको छ ।

नेकपा माओवादी केन्द्रको कार्यालय बैठकले सक्षम खालको सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता दिने निर्णय गरेको हो ।पार्टीले स हिद तथा बेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता नदिएको गुनासो आएपछि यो निर्णय भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्