लुम्बिनी प्रदेशसभा सचिवालयको कामकाज आजदेखि देउखुरीबाट
पुस ११, २०७९काठमाडौं - लुम्बिनी प्रदेशसभा सचिवालयको कार्यसञ्चालन आजदेखि देउखुरीबाट गरिने भएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट कार्य सञ्चालन गर्न लागिएको हो । यसअघि, अस्थायी राजधानी बुटवलबाट कार्यसम्पादन हुँदै आएको थियो । “प्रदेशसभा सचिवालय, लुम्बिनी प्रदेशको कार्यसम्पादन हालसम्म मुकाम बुटवलबाट भई आएकोमा मिति २०७९ पुस ११ गतेदेखि लुम्बिनी प्रदेशक
सबै पढ्नुहोस