×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मन्त्री ज्वालाकुमारी साहले लिइन् शपथ

मन्त्री ज्वालाकुमारी साहले लिइन् शपथ

काठमाडौँ- नेकपा एमालेको कोटाबाट मन्त्री बनेकी ज्वालाकुमारी साहले मन्त्री पदको पद तथा गोनीयताको शपथ ग्रहण गरेकी छन् । अन्य मन्त्रीभन्दा ढिलो गरी शीलत निवास पुगेकी उनले अन्तिममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएकी हुन् । 

बिना विभागीय मन्त्री बनेकी उनी राजधानीको ट्राफिक जाममा परेका कारण ढिलागरी शपथमा पुगेकी हुन् ।

प्रतिकृया दिनुहोस्