आज प्रदेश १ को पहिलो संसद् बैठक
पुस १७, २०७९मोरङ- प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज आइतबार बस्दै छ । ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद काँग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त
सबै पढ्नुहोस