दुःख, मेहनत, त्याग र तपस्या जे जे गरेर हुन्छ, राम्रो गर्नुपर्छ : प्रचण्ड
पुस १७, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताएका छन् । ‘दुःख, मेहनत, त्याग र तपस्या जे जे गरेर हुन्छ राम्रो गर्नुपर्छ । आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो । मध्य पहाडी लोक मार्गदेखि उत्तर-दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजन
सबै पढ्नुहोस