प्रेम आले र माया राईको शपथ आज
पुस १९, २०७९काठमाडौँ- शपथ लिन छुटेका प्रतिनिधि सभा सदस्यद्वय प्रेमे आले र माया राईले आज शपथ लिँदैछन् । उनीहरूको शपथग्रहण आज दिउँसो साढे १२ बजे सिंहदरबारमा हुने संघीय संसद् सचिवालयले जनाएको छ । अन्य सांसदहरूले पुस ७ गते शपथ लिएका थिए । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नै उनीहरूलाई पनि शपथ ग्रहण गराउने छन् ।
सबै पढ्नुहोस