‘प्रचण्डजीको अनुहार हेरेर समर्थन गरिदिने भनिदिउँला, तर त्यहाँ अनेक छन्’
पुस २०, २०७९काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ पुसमा विश्वासको मत लिँदैछन् । बुधबार युवा सङ्घ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले अहिले नै सरकारबारे बोल्न हतार नभएको बताए
सबै पढ्नुहोस