पार्टीभित्रैबाट मागियो देउवाको राजीनामा
पुस १९, २०७९काठमाडौं- पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अडान नछाड्दा संघ र प्रदेशमा कांग्रेस प्रतिपक्षीमा सीमित हुनुपर्ने अजस्था आएपछि उनले राजीनामा दिनुपर्ने बहस सुरु भएको छ । कांग्रेस नेता गुरुराज घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले पहिला गठबन्धन गलत हो भन्दा जबरजस्ती किन ग
सबै पढ्नुहोस