×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य हो, राज्यको चरम असफलताको हो : मेयर बालेन

आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य हो, राज्यको चरम असफलताको हो : मेयर बालेन

काठमाडौं- मंगलबार दिउँसो बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

उनको मृत्युपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको उल्लेख गरेका छन् । उनले आत्मदाहका धेरै कारण र धेरै संकेतहरु भएपनि सबै भन्दा ठूलो कारण राज्य भएको र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको भएको उल्लेख गरेका छन् ।

बालेनले फेसबुकमा लेखेका छन् : 

 

प्रतिकृया दिनुहोस्