×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राष्ट्रिय सभा उपनिर्वाचन आज,उन्मुक्ति पार्टी पनि प्रतिस्पर्धामा

राष्ट्रिय सभा उपनिर्वाचन आज,उन्मुक्ति पार्टी पनि प्रतिस्पर्धामा

माघ २५, २०७९

काठमाडौं- राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा आज मतदान हुँदै छ । प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि आज मतदान हुन लागेको हो । निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ । राष्ट्रिय सभा सदस्यका लागि तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिले सत्ता गठबन्धनका उम्मेदवारलाई साथ दिएको छैन । उसले आफ्नै उम्मेदवार उठाएको छ ।

सबै पढ्नुहोस