राष्ट्रपति पौडेल सामान्य सवारीमा
चैत ४, २०७९काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमा (कारगेट नलिई) काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा पुग्नु भएको छ ।राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारीको दर्शन गर्न जाँदा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नु भएको हो । कारगेट बिनानै उहाँले सामान्य सवारीमा त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभएको हो । त्यसक्रममा सर्वसाधार
सबै पढ्नुहोस