स्ववियु चुनावको लागि उम्मेदवारी दर्ता आज
फाल्गुण २७, २०७९काठमाडौं - आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु चुनावका लागि त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सामुदायिक क्याम्पसहरुमा आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित क्याम्पसमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उम्मेदवार बन्न २८ वर्षे उमेरहद तोकिएको छ । १४ वर्षपछि हुन लाग
सबै पढ्नुहोस