×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

चितवनमा दुईजनाकाे उम्मेदवारी फिर्ता

चितवनमा दुईजनाकाे उम्मेदवारी फिर्ता

चैत २३, २०७९

काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ। जसअनुसार दुईजना उमेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।   मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनअन्तर्गत मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली बुधबार प्रकाशित गरेको हो।  चितवन-२ मा २४ जनाको उम्मेदवारी परेकोमा बिहीबार उम्मेदवारी दुईजनाले उम्मेदवारी फिर्ता लिएपछि अब २२ जना उम्मेदवा

सबै पढ्नुहोस