अब स्वर्णिम दिनहरु आउनेछन्:सभापति रबि
चैत १७, २०७९काठमाडौँ- बिहीबार नेपाली कांग्रेस परित्याग गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाल स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनमा तनहुँ १ मा प्रारम्भिक उम्मेदवार बनाएको छ। आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ १ बाट अर्थशास्त्री वाग्लेसँगै ईश्वर लामिछाने र डा. रुपक बिक घिमिरेलाई प्रारम्भिक उम्मेदवार बनाएको हो।
सबै पढ्नुहोस