टियुमा युएईविरुद्ध नेपाल बलियो
फाल्गुण २७, २०७९काठमाडौं-आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आईतबार टियु मैदानमा नेपाल तथा युएईबीच खेल हुदैछ । टियु मैदानमा युएईविरुद्ध नेपालको विगत बलियो रहेको छ । टियुमा भएको तीन खेलमा नेपालले २ खेलमा जित हात पार्दा १ खेलमा भने युएई विजयी भएको छ । दुईदेसिय सिरिजका क्रममा नेपाल र युएईबीच तीन खेल भएको थिय
सबै पढ्नुहोस