कोशी नामाकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की
बैशाख ८, २०८०विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामाकरण कसैको विपक्षमा नभएको दावी गरेका छन् । शुक्रबार नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३औं कार्य समितिको वार्षिक साधारणसभा तथा बार भवनको उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । उनले भने, ‘नामाकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला, त्यो
सबै पढ्नुहोस