×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रवि र स्वर्णिमले लिए शपथ (भिडियो सहित )

रवि र स्वर्णिमले लिए शपथ  (भिडियो सहित )

काठमाडौं- उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सभापति रवि लामेछाने र स्वर्णिम वाग्लले शपथ ग्रहण गरेका छन् ।

लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन–२ बाट रास्वपाका रवि लामिछाने, तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले र बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका थिए।

प्रतिकृया दिनुहोस्