बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण
माघ २२, २०७९काठमाडौँ- बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ। तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको हो। यस्ता कार्यक्रम १९ वटै वडामा कार्यक्रम सञ्चालन हुने जनाइएको छ। उपमहानगरपालिकाका १० वटामा धर्मगुरुलाई सचेत पारिने
सबै पढ्नुहोस