राष्ट्रिय सभाको उपाध्यक्षमा काँग्रेसले उम्मेदवारी नदिने
माघ २२, २०७९काठमाडौँ- नेपाली काँग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । काँग्रेसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।
सबै पढ्नुहोस