सेक्सपियरको नाटक टुभेल्थ नाइट काठमाडौंमा मञ्चन
माघ २२, २०७९काठमाडौं- प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक टुभेल्थ नाइट काठमाडौंमा मञ्चन गरिएको छ । करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतीमा थापा गाउँस्थित पाठशाला स्कुलको थियटरमा प्रस्तुत गरिएको हो । नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले निर्देशक गरेका हुन् । अंग्रेजी र नेपाली दुवै भाषामा संवाद समिश्रण रहेको नाटकमा छ । नाट
सबै पढ्नुहोस