सिंहदरबारभित्रै गुणस्तरहीन खाद्यवस्तु
फाल्गुण १६, २०७९काठमाडौँ-देशकै केन्द्रीय प्रशासनिक कार्यालय रहेको सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन खाद्यवस्तु बिक्री वितरण गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सिंहदरबारमा रहेको सबभन्दा ठूलो सेन्ट्रल क्यान्टिनमा बासी खाना र म्याद नाघेका दूध र मसला प्रयोग गरेको पाइएपछि तीन लाख रुपियाँ जरिवाना गरेको हो । ऐन क
सबै पढ्नुहोस