×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्वकपको सपना बोकेर नेपाली टोली अस्ट्रेलिया उड्दै, यस्तो छ १६ सदस्यीय टोली

विश्वकपको सपना बोकेर नेपाली टोली अस्ट्रेलिया उड्दै, यस्तो छ १६ सदस्यीय टोली

साउन २२, २०८२

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी-२० सिरिजका लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको टोलीले आगामी अगस्ट १४ देखि २४ सम्म सिरिज खेल्नेछ। यो भ्रमणलाई नेपालले यसै वर्षको अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी-२० विश्वकपको एसिया छनोट प्रतियोगिताको महत्त्वपूर्ण तयारीका रुपमा लिएको छ।

सबै पढ्नुहोस