×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

साउन १६, २०८२

काठमाडौं- आज राष्ट्रिय कोदो दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गत असर ३० गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई 'राष्ट्रिय कोदो दिवस' का रूपमा मनाउने निर्णय गरेको हो ।  बहुगुणीका अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा सरकारले साउन राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो । सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ ।

सबै पढ्नुहोस