बलराम विश्वकर्मा दोस्रो शृङ्खलाको लोकस्टार बिजेता
बैशाख १४, २०८०काठमाडौं- नेपाली गायन रियालिटी सो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको उापाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला थिए । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले १५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरे । विज
सबै पढ्नुहोस