धौलागिरि आरोहणका लागि ३५ जनाले लिए अनुमति
बैशाख १४, २०८०काठमाडौं- संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्तकालिन सिजनमा ३५ जनाले अनुमति लिएका छन् । अनुमति लिएकाहरु यतिखेर आधार शिविरमा पुगिसकेका छन् । अनुकुल मौसमको प्रतिक्षामा उनीहरु आधारशिविरमै रोकिएको बताएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका –४ मुदीमा अवस्थित ८ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि आरोहणका लागि यस सिजनमा २४ पुरुष र ११ जना मह
सबै पढ्नुहोस