आज कोरोनाबाट १ को मृत्यु १११ जना संक्रमण
बैशाख १४, २०८०काठमाडौँ- २४ घण्टामा थप १ को कोभिड संक्रमणबाट मृत्यु भएको छ । बुधबार पनि एक जनाको मृत्यु भएको थियो । १ हजार ४० पीसीआर र १ हजार ४७७ एन्टिजेन गरी कुल २ हजार ५१७ जनामा नमुना परीक्षण गर्दा १११ जनामा कोभिड संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको पछिल्लो कोभिड अपडेटअनुसार हाल सक्रिय संक्रमितको संख्या ३७८ रहेको छ । त्यसैगरी एक दिनमा १३ हजार ९८७ जनाले कोभिड विरुद्धको खोप ल
सबै पढ्नुहोस