×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंमा पाल्पा महोत्सव २०८० सम्पन्न

काठमाडौंमा पाल्पा महोत्सव २०८० सम्पन्न

ब‌ैशाख १०, २०८०

काठमाडौं- शनिबार काठमाडौंमा पाल्पा महोत्सव २०८० सम्पन्न भएको छ । पाल्पालीहरुको सामुहिक संस्था पाल्पाली संगमले पाल्पाको प्रचारकालागी एक दिने महोत्सव अयोजना गरेको हो । महोत्सवमा पाल्पाको कला संस्कृति दर्शाउने संस्कृतिक कार्यक्रमका साथै पाल्पाका प्रख्यात परिकार, पाल्पाली ढाकाका कपडा लगायत पाल्पा संग सम्बन्धीत फोटो, भिडियो प्रदर्शनिमा राखिएको थियो ।

सबै पढ्नुहोस