आज ७८ जना कोरोना सङ्क्रमण थपिए
बैशाख ९, २०८०काठमाडौं- शनिबार देशभर ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै शनिबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। सोही अवधिमार ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज
सबै पढ्नुहोस