गुल्मीमा तीन महिनामा आगलागी हुदा ४ जनाको मृत्यु
बैशाख ९, २०८०काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार सम्भव नभएपछि शुक्रवार राति उपचारको लागि काठमाडौं लैजाने क्रममा शनिवार बिहान पाँच बजेतिर पूर्वी नवलपरासीमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकुमार प्रधानले बताए । प्रधानले भने – ‘मृतकको पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ ।’ सोहि डढेलोमा परी सोही वडाका १३
सबै पढ्नुहोस