अब फेरिपनि तेस्रो पटक विश्वासको मत लिने तयारी
बैशाख ११, २०८०काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी थाल्नुभएको छ। सरकारलाई दिएको समर्थन नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो। मुख्यमन्त्री शर्माले विश्वासको मत लिन
सबै पढ्नुहोस