×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मनोहरा नगरपालिकाको एक घरबाट एक करोडभन्दा बढी चोरी

मनोहरा नगरपालिकाको एक घरबाट एक करोडभन्दा बढी चोरी

ब‌ैशाख १६, २०८०

काठमाडौँ- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको एक घरबाट एक करोडभन्दा बढीको सामना चोरी भएको छ । नगरपालिका-९ मेडिकलचोक बस्ने ४० वर्षीया पुष्पा गुरुङको घरको ताला फोडी शुक्रबार राति चोरी भएको हो । घरबाट ६४.५ तोला सुनका विभिन्न गरगहना, अमेरिकी डलर ३० हजार र नेपाली ७ लाख रुपैयाँ समेत गरी करिब १ करोड १० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ

सबै पढ्नुहोस