अनलाइनबाटै चलचित्र दर्ताको व्यवस्था : प्रवक्ता बुढाथोकी
बैशाख २३, २०८०काठमाडौं- स्थानीयस्तरमा निर्माण हुने चलचित्र अनलाइनबाट नै दर्ताको व्यवस्था गर्न थालिएको चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताउनुभएको छ । चलचित्र पत्रकार सङ्घ दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । स्थानीयस्तरमा निर्माण गरिएका वृत्तचित्र, चलचित्र दर्ताका लागि बोर्डमै जानुपर्ने बाध्यता अन्त्यका लागि अनलाइनबाटै व्यवस्था गर्न थालिएको उहाँले ब
सबै पढ्नुहोस