महानगरमा भवनको नक्सा पास गर्न ७ हजार निवेदन
बैशाख २१, २०८०काठमाडौं-मापदण्डअनुसार भवन निर्माण गरेपनि नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका झन्डै दुई हजार जनाको नक्सा पास भएको छ। नक्सा स्वीकृत गराउन ७ हजार बढीले दिएको निवेदनमध्ये १ हजार ७३५ जनाको नक्सा पास भएको महानगरपालिकाले जनाएको छ। गत भदौ २३ गते सूचना जारी गर्दै महानगरले मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न ९० दिने सूचना जारी गरेको थियो
सबै पढ्नुहोस