विद्यार्थीलाई बलात्कार गरेको आरोप मा शिक्षक पक्राउ
जेठ ७, २०८०काठमाडौं- दाङमा विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेना शान्तिनगर गाउँपालिका–७ बस्ने ३५ वर्षका शिक्षक खुमानन्द पौडेल रहेका प्रहरीले जनाएको छन् । ०७९ चैत्र २१ गते शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति माविको धनौरीमा होस्टेलमा बस्ने १६ वर्षकी छात्रालाई बलात्कार गरेको भन्दै शिक्षक
सबै पढ्नुहोस