हेलिकाेप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन
असार २६, २०८०काठमाडौं-सरकारले मनाङ एयरको हेलिकाेप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको हो ।
सबै पढ्नुहोस